Skip to content
अब तपाईले आफ्नो गाडीको लागि आवश्यक पर्ने पार्टपुर्जाहरु नेपालका जुनसुकै ठाउँबाट सजिलै पाउन सक्नुहुन्छ। पार्टपुर्जा एप आजै डाउनलोड गर्नुहोस्।

पार्टपुर्जा एक प्लेटफर्म हो जसमा ग्राहकहरुले आफ्नो गाडीको लागि सेवा र पार्टपुर्जा/एक्सेसरिजहरु प्राप्त गर्न सक्छन्।

यस एपद्धारा ग्राहकहरूले पार्ट्स, एक्सेसरिज, आयल चेन्ज, मर्मत, डेन्ट-पेन्ट र वासिङ लगायतका कुनै पनि प्रकारका सेवाहरूको लागि अनुरोध गर्न सक्छन्।

सम्बन्धित सेवा प्रदायक वा पार्टपुर्जा आपूर्तिकर्ताले यस एपद्धारा ग्राहकको आवश्यकता अनुसार बिड गर्न सक्छन्।

पार्टपुर्जा एपमा लगइन र रिकभरीको लागि इमेल र फोन नम्बरको आवश्यकता पर्छ।
त्यसैगरी, रेजिस्टर्ड ग्राहक वा सेवाहरूको भेरिफिकेशनको लागि नाम, नागरिकता, लाइसेन्स वा प्यान/भ्याटको आवश्यकता पर्छ।
यस एपमा प्रयोगकर्ताको जानकारी बिना नै हालैका उत्कृष्ट सेवाहरू रिसर्च गर्न सकिन्छ।
Post Views: 407