ब्लग

नागढुंगामा भएको हाइस दुर्घटनामा एकको मृत्य

चितवनबाट यात्रु लिएर काठमाडौं आएको हाइस गाडी नागढुंगामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौजना…

फोटोनको ऐतिहासिक उपलब्धि

फोटोनले विश्वभर १ करोड युनिट बिक्री गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्दै व्यावसायिक सवारी साधन बिक्रीको इतिहास…

अटो व्यवसायको उज्ज्वल भविष्य

अटो क्षेत्रमा सम्भावना, अवसर र चुनौती छन्। नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको स्थापना २०५५ सालमा भएको…

अटो व्यवसायी महासंघको नयाँ नेतृत्व

अटो मेकानिक्स व्यवसायी महासंघको १५ औं साधारण सभा तथा छैठौं महाधिवेशन चितवनमा सम्पन्न भएको छ। महाधिवेशनले…

विद्युतीय कार कसरी सुरक्षित रुपमा चार्ज गर्ने?

विद्युतीय सवारीको उत्पादन तथा प्रयोग संसारभर बढ्दै गइरहेको छ। शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिने विश्व नीतिअनुसार…

एखुवा खोलामा पक्की पुल निर्माण

एखुवा खोलामा सात कराड ३७ लाख रूपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ। हतुवागढी हसनपुर-९ र…

मंगला गाउँपालिकामा ६ गौरवका योजना

गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट…

Pure Electric Pickup – Riddara सार्वजनिक हुँदै

Riddara को आधिकारिक वितरक CG Motors ले नेपालकै पहिलो 100% Pure Electric Pickup – Riddara सार्वजनिक…

८ महिनामा भित्रिए ४२ हाइब्रिड गाडी

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा ‘प्लग इन’ र ‘प्लग आउट’ गरी कुल…

ईभी निरन्तर बढ्दा पनि घटेन पेट्रोल–डिजेल खपत

विद्युतीय सवारीसाधन (ईभी) बढ्दो प्रयोग हुँदा पनि पेट्रोलियम खपत घट्न नसकेको तथ्यांकले देखाएको छ । चालु…