Skip to content
जिरो इमिसन राईड एनले दशैं तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लुयान MNK3 Graphene ब्याट्री स्कूटरमा रु २००००/- छुट दिएर बिक्रि गरिरहेको छ ।
यो Graphene ब्याट्री ७२ भोल्ट ३५ अम्पेयर, Charge Cycle ८०० Cycle, Charge Cycle बादी भए संगै स्वभाबता ब्याट्री Life पनि लामो हुनेछ ।
ब्याट्रीको अम्पेयर बढे संगै माइलेज पनि १० % ले बढने निश्चित छ ।
यसको एक पटकको charge मा 100 – 120 किलोमीटर गुडने कम्पनीको दावी छ।
Post Views: 378