नेपालभर टाटा मनसून म्याजिक शुरु 

अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ ।

तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यहि क्रममा बढिरहेको छ ।

प्रदुषण रहित वातावरण मैत्री, चलाउन सजिलो, न्युनत मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडीसंग साट्ने क्रम बढ्दो छ ।

ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर श्रावणको दोश्रो हप्ता ८ गते सोमबारदेखि सिप्रदीको नेपालभरि रहेका टाटामोटर्स शोरुमहरुमा मनसून म्याजिक नाम दिईएको एक्सचेन्ज क्याम्प शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *