सरकारले नयाँ सवारी साधन नकिन्ने

सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ ।

आज संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका हुन्।

सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गर्ने घोषणा पनि बजेटले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *