Skip to content
टेस्लाले विद्युतीय कार उत्पादनमा आफूलाई अग्रणी बनाइरहने योजना अघि सारेको छ।
अहिले पनि टेस्ला विश्वको सबैभन्दा ठूलो र धेरै विद्युतीय कार उत्पादक/बिक्रेता कम्पनी हो।
यो पोजिसन कायम राख्न कम्पनीका संस्थापक तथा सीईओ एलन मस्कले विभिन्न योजनाहरु ल्याएका छन्।
त्यस्तै योजना मध्येको एक हो २०३० को सुरुवातदेखि नै वार्षिक २ करोड विद्युतीय कार बिक्री गर्ने तयारी।
यसका लागि टेस्लाले विभिन्न देशमा कार उत्पादन प्लान्ट स्थापना गरिरहेको छ।
२०३० देखि वार्षिक २ करोड विद्युतीय कार बिक्री गर्न कठिन जस्तो देखिए पनि त्यसका लागि आफूले ठोस योजना बनाइसकेको टेस्ला सीईओ मस्कले बताए।
Post Views: 293