ईभीमार्टको ‘एक्सचेन्ज मेला’ अफर

अन्ततः नि: शुल्क परीक्षण ड्राइभको प्रतीक्षा समाप्त भयो।

ईभीमार्ट नेपालले नयाँ ‘एक्सचेन्ज मेला’को अफर ल्याएको छ ।

ईभीमार्ट नेपाल सोरुममा जानुहोस् र तपाईले सवारी गर्न चाहनुहुने मोडेलको निःशुल्क टेस्ट ड्राइभ पाउनुहोस्।

त्यसैगरी, कुनै पनि पेट्रोल बाइक/स्कूटर ल्याउनुहोस् र घरमा ब्रान्ड न्यू YADEA इलेक्ट्रिक स्कुटर लिएर जानुहोस्।

हरेक मोडलको खरिदमा रु. ३०,००० सम्मको छुट पाउनुहोस् ।

यी अफरहरुका लाभ उठाउनको लागि इमाडोल, महालक्ष्मी-४, ललितपुरमा स्थित पेट्रोल पम्प नजिकैको ईभी मार्ट नेपालमा सम्पर्क गर्नुहोस् ।

सम्पर्क नम्बर: ०१-५२००४१८ र ९८०१४६७०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *