यस नयाँ वर्षको उपलक्ष्यमा कोमाकी ईभी नेपालले ल्याएको छ “उमेरको आधा अफर – उमेरको आधा जती पाउनुहोस् हजारमा डिस्काउन्ट त्यती” |
कुनै पनि कोमाकी इभीको खरिदमा पाउनुहोस् :
– तपाईंको उमेर भन्दा ठ्याक्कै आधा बराबरको डिस्काउन्ट वा रु. २०,००० को फ्ल्याट छुट
– एक्सचेन्ज मूल्याङ्कनमा अतिरिक्त रु. २०,०००
– ४०% डाउनपेमेन्टमा २ वर्षसम्मको सजिलो EMI
आजै आफ्नो नजिकैको कोमाकी सोरुम गई फ्री-टेस्ट राइड लिई कोमाकी स्कुटर खरिद गर्नुहोस ।