Skip to content
घोराही–होलेरी सडक खण्डमा चल्ने मालबाहक ट्रक र टिपरका लागि अब कति तौलसम्म सामान ओसार्न पाउने भन्ने तय गरिएको छ।
सडक ढुङ्गायो वढेको कारण धेरै भारी गाडी आएका कारण रूख, डाम र सडक बिग्रिने समस्या आएकोले शहिदमार्ग सडक योजना, रोल्पाले यो सीमा निर्धारण गरेको जनाएको छ।
अब दुई एक्सल ४ पाङ्ग्रे सवारीले १२ टन मात्र, तीन एक्सल १० पाङ्ग्रेले २५ टनसम्म मात्र सामान बोकेर जान पाउने रोक लगाइएको छ।
त्यस्तै पाँच एक्सल १८ पाङ्ग्रेको अधिकतम वजन ४०.२० टन मात्रै राख्न पाइने नियम लागू गरिएको छ।
Post Views: 170