चार महिनामै ३२०२ इभी आयात

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मका ४ महिनामा नेपालले ३२ सय २ वटा इभी (कार/जिप/भ्यान) आयात गरेको छ।

कुल आयात मूल्य ७ खर्ब ५४ करोड रुपैयाँभन्दा बढी रहेको भन्सार विभागले जनाएको छ।

यो अवधिमा—

  • ५० किलोवाटसम्म : १,००२ गाडी

  • ५१–१०० किलोवाट : १,८२६ गाडी

  • १०१–२०० किलोवाट : ३७४ गाडी

  • २०१ किलोवाटमाथि : १ गाडी
    आयात भए।

यसो गर्दा सरकारले इभी आयातबाट ४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *