चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मका ४ महिनामा नेपालले ३२ सय २ वटा इभी (कार/जिप/भ्यान) आयात गरेको छ।
कुल आयात मूल्य ७ खर्ब ५४ करोड रुपैयाँभन्दा बढी रहेको भन्सार विभागले जनाएको छ।
यो अवधिमा—
-
५० किलोवाटसम्म : १,००२ गाडी
-
५१–१०० किलोवाट : १,८२६ गाडी
-
१०१–२०० किलोवाट : ३७४ गाडी
-
२०१ किलोवाटमाथि : १ गाडी
आयात भए।