Skip to content
बाँकेमा निर्माण हुँदै गरेको हुलाकी राजमार्गमा सवारी आवागमन बढ्न थालेको छ ।
धेरैले यसलाई पूर्व–पश्चिम राजमार्गको नयाँ वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन् ।
यो सडक नेपालगञ्जदेखि अगैया पुग्ने छोटो र छिटो विकल्प भएकोले यात्रुले प्राथमिकतामा राख्न थालेका हुन् ।
सडक कालोपत्र, पुल र कल्भर्टको निर्माण भइरहेको छ , जसले स्थानीय बासिन्दाका लागि आवतजावत अझ सहज बनाउनेछ ।
Post Views: 138