हुलाकी सडक वैकल्पिक मार्ग बढ्दै

बाँकेमा निर्माण हुँदै गरेको हुलाकी राजमार्गमा सवारी आवागमन बढ्न थालेको छ ।

धेरैले यसलाई पूर्व–पश्चिम राजमार्गको नयाँ वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन् ।

यो सडक नेपालगञ्जदेखि अगैया पुग्ने छोटो र छिटो विकल्प भएकोले यात्रुले प्राथमिकतामा राख्न थालेका हुन् ।

सडक कालोपत्र, पुल र कल्भर्टको निर्माण भइरहेको छ , जसले स्थानीय बासिन्दाका लागि आवतजावत अझ सहज बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *