Skip to content
एथर इनर्जी नेपालले चाडपर्वका लागि विशेष अफर सार्वजनिक गरेको छ।
ग्राहकले एथर 450 सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा आकर्षक अफरहरू पाउने छन्।
अफरअन्तर्गत—
-
निःशुल्क Eight70 ब्याट्री वारेन्टी,
-
०% ब्याजमा किस्ता सुविधा,
-
रु. ३०,००० सम्म एक्सचेन्ज मूल्याङ्कन,
-
रु. ८,००० अतिरिक्त सुविधा प्राप्त गर्न सकिन्छ।
एथर रिज्टामा एकपटक चार्जमा १५९ किमी रेन्ज, ५६ लिटर स्टोरेज, र ७-इन्च स्मार्ट डिस्प्ले जस्ता विशेषताहरू छन्।
कम्पनीका सीईओ सुर्यांश वैद्यका अनुसार यो अफरले सफा, स्मार्ट र भविष्यमुखी यात्राको अनुभव दिलाउने लक्ष्य राखेको छ।
Post Views: 224