भारतले नयाँ जीएसटी लागू गरेपछि ‘इन्ट्री लभल’ गाडी, ३५० cc सम्मका मोटरसाइकल र विद्युतीय सवारीसाधनको कर दर घटाएर तिनीहरूको मूल्य साढे तीन लाख भारुसम्मसम्म घटाइएको छ।
नेपालमा भने यो बदलाव निर्यातमा लाग्ने नहुँदा सवारीको मूल्य घट्ने अपेक्षा छैन।
व्यवसायीहरूले भारत–नेपालमा मूल्य अन्तरका कारण ग्रे बजार (तस्करी) बढ्ने डर व्यक्त गरेका छन्।