Skip to content
म्याग्दी जिल्लामा बेनी बजारसँग जोडिने बेनी–दरवाङ सडक संचालनमा आएको छ।
बाढी र पहिरोले स्नगुरिएको सडकलाई पहिरो पन्छाएर फराकिलो बनाइएको थियो।
आइतबारदेखि यात्रुवाहक र मालवाहक सवारी सञ्चालन हुन थालेका छन्।
यसले पश्चिम म्याग्दीका गाउँलाई सुगम यातायात सेवा दिने अपेक्षा गरिएको छ।
Post Views: 166