Skip to content
चिनियाँ कार ब्रान्ड डोङफेङले नेपालमा १६ महिनामा १,००० युनिट गाडी बिक्री गरेको छ।
नेपालका लागि डोङफेङका आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लू) ले यस उपलब्धिको अवसरमा ‘सेलिब्रेसन’ गरेर केक काटेर उत्सव मनाएको छ।
डोङफेङ १६ महिना अघि नेपाली बजारमा प्रवेश गरेको थियो र अहिले दुई मोडलका गाडी बिक्रीमा छन्।
कम्पनीले ‘मेगा एक्सचेन्ज क्याम्प’ पनि आयोजना गरेको थियो, जहाँ ग्राहकको उत्साहजनक सहभागिता रहेको बताइएको छ।
Post Views: 115