Skip to content
नेपालमा विद्युतीय गाडी (इभी)हरुको संख्या बढेसँगै चार्जिङ सुविधा पनि देशभर फैलिने क्रममा छ।
पेट्रोलहेर्न पम्प जस्तै, राजमार्गदेखि शहरसम्म धेरै स्थानमा चार्जिङ स्टेशनहरु स्थापना हुन थालेका छन्।
सरकारी तथा निजी क्षेत्रमा मिलेर हालसम्म ६१ वटा सरकारी र ८०० भन्दा बढी निजी चार्जिङ स्टेशन सञ्चालनमा छन्।
यसका कारण काठमाडौँदेखि पोखरा, नेपालगञ्ज, विराटनगर, जनकपुर लगायत मार्गहरुमा इभीले यात्रा गर्न सहज भएको छ।
Post Views: 151