फोटोन दशैं–तिहार अफर

दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूका लागि फोटोन ईभी भ्यान र TM1 मा विशेष दशैं–तिहार अफर ल्याएको छ।

ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन, फ्रिज लगायतका उपहार पाउनेछन्।

साथै, हरेक बुकिङमा स्यामसुङ ग्यालेक्सी A07 (6+128GB) उपहार दिइनेछ।

अफरमा १ वर्षको फुल इन्सुरेन्स (अटो प्लस), क्यासलेस इन्सुरेन्स, ५ पटकसम्म नि:शुल्क सर्भिसिंग, फ्रन्ट ब्रेक प्याड सेट र पूरा आर्थिक वर्षको रोड ट्याक्स कम्पनीले व्यहोर्ने सुविधा पनि समावेश छ।

फोटोन TM1 मा पनि विशेष दशैं मूल्य रु. २६,९९,००० (छुटसहित) उपलब्ध छ, जसमा स्योरशट उपहार, १ वर्षको सम्पूर्ण बीमा र रोड ट्याक्स सुविधा दिइनेछ।

यी अफर मार्फत फोटोन नेपालले केवल गाडी मात्र होइन, ग्राहकलाई मूल्य, सुविधा र इको-फ्रेन्डली मोबिलिटीको अनुभव पनि दिन्छ। ग्राहकहरू नजिकको शोरुममा गएर अफरको लाभ लिन सक्नेछन्।

थप जानकारीका लागि ९८०२३७५४२१ / ९८०२३४०६७१ मा सम्पर्क गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *