Skip to content
धादिङतर्फ जवाङ खोला नजिक रातिदेखि खसेको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नागढुंगा–मुग्लिन सडक योजनाले दिएको जानकारी अनुसार अवरुद्ध स्थिति अघि झण्डै ५–६ घण्टा खुल्ने अपेक्षा गरिएको छ।
अहिले पहिरो हटाउने काम सुरु भइसकेको छ।
यात्रु र सवारी साधनका लागि यात्रा निकै कठिन बन्दै गएको छ।
Post Views: 171