लाइसेन्स आवेदन दशैँपछि

जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) आवेदन स्थगित गरिएको छ।

आन्दोलनले इलेक्ट्रोनिक उपकरण, प्रिन्टर र सर्भरमा क्षति पुर्‍याएपछि कार्यालयले लाइसेन्स र विद्युतीय सवारी दर्ता (ईडीएलभीआरएस) सेवा अनिश्चितकालका लागि रोकिएको जनाएको छ।

अब सर्भर मर्मत भएपछि सेवा दशैँपछि मात्र सञ्चालन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *