Skip to content
दोलेखाको कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको कालिञ्चोक केबलकार अस्थायी रूपमा बन्द गरिएको छ।
भदौ २४ गते राती ९ बजे जेनजी आन्दोलनका क्रममा केही अराजक व्यक्तिहरूले केबलकारमा तोडफोड र क्षति पुर्याएका थिए।
यस घटनापछि त्यहाँको तय प्रणाली रोकिएको र सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ।
Post Views: 166