कालिञ्चोक केबलकार बन्द भयो

दोलेखाको कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको कालिञ्चोक केबलकार अस्थायी रूपमा बन्द गरिएको छ।

भदौ २४ गते राती ९ बजे जेनजी आन्दोलनका क्रममा केही अराजक व्यक्तिहरूले केबलकारमा तोडफोड र क्षति पुर्‍याएका थिए।

यस घटनापछि त्यहाँको तय प्रणाली रोकिएको र सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *