Skip to content
काठमाडौंको बानेश्वरमा जेनजी पुस्ताले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
संसद भवन अगाडि भेला भएर उनीहरूले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा कारण देखाउँदै आज बिहान साढे ८ बजेदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो, जसमा १७ जना काठमाडौंमा र २ जना इटहरीमा परेका थिए ।
साथै ४२१ जना घाइते भएका छन् ।
Post Views: 241