सिद्धबाबामा पहिरो, सिद्धार्थ राजमार्ग अबरुद्ध

बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग सिद्धबाबा नजिक पहिरोजादा अवरुद्ध भएको छ ।

गएराती पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा मन्दिर नजिक हेडबक्सस्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक दुबैतर्फ पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *