Skip to content
नेपालमा टेल्जीका दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरिएको छ।
टेल्जीका आधिकारिक विक्रेता योम मा ई मोटर्स प्रा.लि. ले नयाँ टाइगर प्लस (₹२,२७,०००) र कार्गो स्कुटर ट्याङ्क (₹२,१७,०००) बजारमा ल्याएको छ ।
टाइगर प्लस मा:
-
३ kW मोटर,
-
७५ km/h टप स्पीड,
-
१६° चढ्ने क्षमता,
-
७२V/३८Ah ग्राफिन ब्याट्री (१०० km रेंज),
-
स्मार्ट रिभर्स गियर,
-
फुल डिजिटल कन्सोल,
-
डिस्क ब्रेक र स्मार्ट की छन् ।
कार्गो ट्याङ्क मा पनि उस्तै पावर र ब्याट्रीसहित सामान ढुवानी गर्नको लागि सुविधाजनक बनाइएको छ ।
कम्पनीले नेपालका प्रमुख १० सहरहरूमा बिक्री र लाइफटाइम निःशुल्क सेवा उपलब्ध गराइरहेको छ।
Post Views: 276