Skip to content
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Night;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 282.63785;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
अब महिलाले उद्योग, कम्पनी तथा फर्म स्थापना गर्दा शुल्क नलाग्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै महिलाको नाममा उद्योग, व्यवसाय, कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने बताएका हुन् ।

‘गृहिणी महिलाका श्रम र सीपलाई साना तथा घरेलु उद्योगसँग जोड्न क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।
Post Views: 386