अटो क्षेत्रका लागि खुसी हुने बजेट

करण चौधरी – अध्यक्ष,  नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

 

नेपाल आर्थिक पत्रकार संघ, नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको उनले बताए ।

यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको उनको भनाइ छ। ‘अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ।

यसलाई हामीहरु स्वागत गर्छौँ,’ उनले भने।

यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए।

अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *