इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।

पेट्रोलमा प्रतिलिटर दुई र डिजेल तथा मट्टीतेलको प्रतिलिटर चार रुपैयाँ वृद्धि गरिएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *