यसो गरे बन्न सक्छ भैरहवा साँच्चै अन्तर्राष्ट्रिय विमानस्थल

यसो गरे बन्न सक्छ भैरहवा साँच्चै अन्तर्राष्ट्रिय विमानस्थल: दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध (भैरहवा) मुलुकको अर्थतन्त्रमा ‘बिग अपरचुनिटी’ बनाउन सकिने सम्भावना बलियो छ ।

दुई वर्षअघि सञ्चालनमा आएको गौतबुद्ध अन्तर्राष्ट्रि विमानस्थल केही दिनयता ‘गुल्जार’ जस्तै छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज ओहोरदोहोर हेर्नलायक छ ।

विभिन्न देशबाट सिधै गौतमबुद्ध विमानस्थल गन्तव्य बनाएर आइरहेका जहाजका ताँतीले बिस्तारै भैरहवालाई व्यस्त सहरमा रूपान्तरण गर्ने अवस्था सिर्जना भएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *