पुटिनको धम्कीपछि युक्रेनले मिसाइल प्रहार गर्‍यो

पुटिनको धम्कीपछि युक्रेनले मिसाइल प्रहार गर्‍यो: युक्रेनले रुसको भित्री क्षेत्रमा बेलायतले दिएको लामो दूरीको क्रुज मिसाइल, स्टर्म स्याडो, प्रयोग गरेको खबर आएको छ।

अमेरिकाले दिएको क्षेप्यास्त्र पनि युक्रेनले रुसी क्षेत्रमा प्रयोग गरेको थियो, जसपछि रुसी राष्ट्रपति पुटिन क्रोधित भएका छन्।

पुटिनले चेतावनी दिएका छन् कि यदि युक्रेनले दाता देशको मिसाइल प्रयोग गर्दा, यो आक्रमणको रूपमा लिइन्छ र त्यसको जवाफ दिनेछन्।

पश्चिमी देशहरूलाई पुटिनले पटकपटक यस बारेमा चेतावनी दिइसकेका छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *