Skip to content
सर्भिस लेन ठूलो र पार्किङ व्यवस्थापन समेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ । त्यस्तै, सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइँदै छ ।
बुटबल सिटी मार्केटलाई असर नपर्ने गरी सडकको दुवै किनारामा रेलिङ राखिनेछ ।
यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरका हुने छन् ।
ग्रिनबेल्ट तथा स्टल कहाँ, कसरी राख्नेबारे छलफल गरेर व्यवस्थित रूपमा काम अगाडि बढाइने कार्यालयले जनाएको छ ।
सडकमा हरियाली बढाउन बिरुवा लगाइनेछ भने रातमा सहरको सुन्दरता बढाउन सडकबत्तीको व्यवस्था गरिनेछ ।
Post Views: 464