एम्पियरका इलेक्ट्रिक स्कुटरमा अफर

दसैं–तिहारलाई लक्षित गर्दै एम्पियर कम्पनीले एम्पियरका इलेक्ट्रिक स्कुटरहरु खरिद गर्ने ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार अफर २०८३’ अन्तर्गत एम्पियरका इलेक्ट्रिक स्कुटरहरु खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहार तथा एक लाख रुपैयाँ जित्ने मौका पाउने छन ।


‘दसैं–तिहारदेखि छट पर्वसम्म सञ्चालन हुने यो अफर अन्तर्गत ग्राहकले नगद छुट २० हजार, विनिमयमा थपिएको मूल्याङ्कनमा २० हजार सम्मको छुटको अवसर प्राप्त गर्नेछन ।

साथै, एम्पियरका इलेक्ट्रिक स्कुटरहरु खरिद गर्ने ग्राहकहरुले १ बर्षको लागि निः शुल्क सर्भिसिंङ, ७ वर्षसम्म स्पयर्स पाट्र्समा ७ प्रतिशत छुट तथा अन्य आकर्षक उपहारसमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत उपलब्ध उपहार तथा सुविधा खरिद गरिने मोडल अनुसार फरक–फरक हुनेछन्। एम्पियरका इलेक्ट्रिक स्कुटरहरु खरिद गर्ने ग्राहकका लागि अफर अन्तर्गतका सबै आफ्ना शर्तहरु लागु गर्ने कम्पनीले प्रतिबद्ध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *