नेपाल रिकण्डिसन अटो ब्यबसायी संघको अध्यक्षमा प्रबिन लामिछाने

नेपाल रिकण्डिसन अटो ब्यबसायी संघको नबौ र दसौ साघारण सभा तथा तेस्रो अधिवेसन सब्य र भब्य रूपमा सम्पन्न भएको छ ।

नेपाल रिकण्डिसन अटो ब्यबसायी संघको नयॅा कार्यसमिती सर्बसम्मत चयन गराउनुहुने सम्पुर्ण ब्यबसायी साथीहरूमा बिशेष आभार ब्यक्त गर्दै तपाईहरुले गर्नुभयको भरोसालाई टुटन नदिने प्रण गर्दछु ।

नब गठित कार्यसमितीलाई उदारहणीय कार्यसमिती बनाउन बिशेष पहल गर्ने बाचाका साथ चयनहुनु भयका सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको कामना साथै सम्पुर्णमा बिशेष आभार ब्यक्त गर्दछु ।

नब गठित कार्यसमितीहरुमा अध्यक्ष: प्रबिन लामिछाने, उपाध्यक्ष: प्रदिप राना, महॅासचिब: कुमार बोगटी, सचिब: अमित अधिकारी, सह – सचिब: डुक्पा घले, कोषाध्यक्ष: मनिष राज पाण्डे,  सह – कोषाध्यक्ष: राजेन्द्र मान श्रेष्ठ र ९ टोली सदस्यहरू टोक ब. पौडेल (अर्जुन), नबराज बिडारी, देबेन्द्र कुमार श्रेष्ठ, रुद्र ढुंगाना, सुरज प्रसाद नेपाल, बिकाश श्रेष्ठ,  केशब निरौला, तिर्थ वहादुर बुढाथोकी, बैकल्पिक सदस्य: राजकुमार लुईटेल रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *