नेपाल रिकण्डिसन अटो ब्यबसायी संघको नबौ र दसौ साघारण सभा तथा तेस्रो अधिवेसन सब्य र भब्य रूपमा सम्पन्न भएको छ ।
अध्यक्ष रमेश कोइरालाले आफ्नो अमुल्य समय प्रदान गरी बिभिन्न संघ सस्था ब्यबसायीक प्रतिष्ठान बाट पाल्नुभयका प्रमुख अतीथी माननिय मन्त्री बिशेष अतिथीहरू, अतिथीहरू निबर्तमान अध्यक्ष पत्रकारहरु निर्बाचन मन्डलका सम्योजक लगाएत सम्पुर्ण टिम ब्यबसायी प्रतिनिथी साथीहरू लगायत सम्पुर्ण उपस्थीत महानुभाबहरूमा बिशेष आभार ब्यक्त गर्दै नेपाल रिकण्डिसन अटो ब्यबसायी संघको नयॅा कार्यसमिती सर्बसम्मत चयन गराउनुहुने सम्पुर्ण ब्यबसायी साथीहरूमा बिशेष आभार धन्यवाद दिए ।
नेपाल रिकण्डिसन अटो ब्यबसायी संघको नयॅा कार्यसमिती सर्बसम्मत चयन गराउनुहुने सम्पुर्ण ब्यबसायी साथीहरूमा बिशेष आभार ब्यक्त गर्दै तपाईहरुले गर्नुभयको भरोसालाई टुटन नदिने प्रण गर्दछु ।
नब गठित कार्यसमितीलाई उदारहणीय कार्यसमिती बनाउन बिशेष पहल गर्ने बाचाका साथ चयनहुनु भयका सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको कामना साथै सम्पुर्णमा बिशेष आभार ब्यक्त गर्दछु ।
नब गठित कार्यसमितीहरुमा अध्यक्ष: प्रबिन लामिछाने, उपाध्यक्ष: प्रदिप राना, महॅासचिब: कुमार बोगटी, सचिब: अमित अधिकारी, सह – सचिब: डुक्पा घले, कोषाध्यक्ष: मनिष राज पाण्डे, सह – कोषाध्यक्ष: राजेन्द्र मान श्रेष्ठ र ९ टोली सदस्यहरू टोक ब. पौडेल (अर्जुन), नबराज बिडारी, देबेन्द्र कुमार श्रेष्ठ, रुद्र ढुंगाना, सुरज प्रसाद नेपाल, बिकाश श्रेष्ठ, केशब निरौला, तिर्थ वहादुर बुढाथोकी, बैकल्पिक सदस्य: राजकुमार लुईटेल रहेका छन् ।