Skip to content
प्रधानमन्त्री सुशीला कार्कीले निर्माण हुँदै गरेको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को निरीक्षण गरेकी छन्।
उहाँले त्यहाँको कामको अवस्थाबारे जानकारी लिँदै निर्माणलाई छिटो सम्पन्न गर्न निर्देशन र आवश्यक सहयोग दिलाउने आश्वासन दिएकी हुन्।
यो राष्ट्रिय गौरवको आयोजना २०७३ साउनदेखि सुरु भइसकेको भए पनि अहिलेसम्म अधुरा कामहरू छन्, र पूरा गर्न २०८३ चैतसम्मको समय तोकिएको छ।
Post Views: 64