बुटवल–पोखरा सडक सुधार हुँदै

सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार गर्न आयोजना तयारी सुरु गर्ने निर्णय गरेको छ।

यो काम अगाडि बढाउन मन्त्रिपरिषद् बैठकले २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गरेको छ, जसबाट रणनीति र अभिकल्पनामा काम हुने बताएँ।

सरकारको योजना अनुसार अनुदानको सहयोगमा सडक खण्डलाई स्तरोन्नति र मजबुत बनाउन प्रारम्भिक तयारी अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *