भारतीय बजारमा ७ नयाँ एसयूभी

भारतीय बजारमा छिट्टै सात वटा नयाँ एसयूभी गाडीहरु गुहारीने तयारी भइरहेको छ।

महिन्द्रा, मारुती सुजुकी, रेनो, टाटा, एमजी, निसान, किया र टोयोटा जस्ता ब्रान्डहरूले जनवरीभित्र नयाँ मोडलहरू सार्वजनिक गर्ने योजना बनाएका छन्।

यी गाडीमा नयाँ डिजाइन, आधुनिक सुविधा र उन्नत प्रविधि भएका मोडलहरू समावेश हुनेछन्। कियाको नयाँ सेल्टोस जनवरी २ र महिन्द्राका फेसलिफ्ट मोडलहरू जनवरी ५ मा आउने तयारीमा छन्।

रेनो, निसान र टाटाबाट पनि क्रमशः नयाँ एसयूभी र एमपीभी गाडीहरू बजारमा ल्याउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *