Skip to content
युरोपेली सङ्घ (EU) ले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल इञ्जिन भएका गाडीहरुको बिक्रीमा लगाइएको प्रतिबन्ध पुनरावलोकन गर्ने तयारीमा लागेको जनाइएको छ।
केही सदस्य राष्ट्र र अटोमोबाइल उद्योग समूहहरूले “सही समय छैन” भन्दै अबको लक्ष्य निस्क्याउनुपर्ने माग गरेका छन्।
यद्यपि अन्य देश र कम्पनीहरूले वातावरणीय लक्ष्य र विद्युतीय सवारीमा संक्रमणलाई प्राथमिकता दिएर प्रतिबन्ध कायम राख्नुपर्ने तर्क राखिरहेका छन्।
Post Views: 193