Skip to content
नेपालमा जेसीबीका लागि एमएडब्लू अर्थमुभर्स प्रा. लि.ले ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ।
२० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म चल्ने यस अभियानले पुराना मेसिनलाई सुरक्षित र भरपर्दो राख्न मद्दत गर्नेछ।
ग्राहकहरूले निःशुल्क हेल्थ चेकअप पाउने छन् र जेन्युइन लुब्रिकेन्ट तथा स्पेयर पार्ट्समा १५% र अथराइज्ड वर्कसपमा २०% छुट प्राप्त हुनेछ।
अभियान देशभरिका १२ शाखामा लागू हुनेछ।
Post Views: 212