Skip to content
मंगलबार राति भौतिक पूर्वाधार मन्त्रालयमा भएको छलफलपछि मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ।
उर्जा, भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयका मन्त्री तथा सचिवहरू, मेलम्ची विकास समिति र सरोकारवालाबीच समझदारीपत्रमा हस्ताक्षर गरी सहमति भएको हो।
Post Views: 240