Skip to content
चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा मङ्गलबार साँझ भएको जिप दुर्घटनामा ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको छ।
फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको जिप दुर्घटनामा कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन्।
घाइते दुवैलाई उपचारका लागि भरतपुर पठाइएको छ। चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Views: 266