२७५ मोटरसाइकल नियन्त्रणमा

काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि उपत्यका ट्राफिक प्रहरीले २७५ वटा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ।

चर्को हर्न बजाउने र गैरकानुनी साइलेन्सर परिवर्तन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले बताए।

अभियान अझै जारी रहने र कानूनअनुसार कारबाही अघि बढाइने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *