एटो-१ “सर्वोत्कृष्ट आविष्कार”

चिनियाँ अटोमोबाइल कम्पनी BYD द्वारा निर्मित एटो-१ इलेक्ट्रिक गाडीलाई अन्तर्राष्ट्रिय म्यागजिन ‘टाइम’ ले सन् २०२५ का सर्वोत्कृष्ट आविष्कारहरूमध्ये एक भनेर चयन गरेको छ।

यो गाडी नेपालमा केही महिनाअघि मात्र आधिकारिक रूपमा लन्च गरिएको थियो।

कम्पनीले एटो-१ लाई किफायती, स्टाइलिश र सहरमा सजिलै चलाउन मिल्ने इलेक्ट्रिक सवारीका रूपमा प्रस्तुत गरेको हो।

यसले एकै चार्जमा राम्रो दूरी तय गर्न सक्छ र विश्वभर लोकप्रिय हुँदै गएको छ।

टाइम म्यागजिनको यो मान्यताले एटो-१ को प्रविधि, दक्षता र डिजाइनलाई अन्तर्राष्ट्रिय स्तरमा थप मान्यता दिलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *