वीरगंजमा डिपल मेला

असोज ३० गतेदेखि वीरगंजमा डिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज मेला आयोजना गर्न लागिएको छ। मेला चार दिनसम्म चल्नेछ।

मेलामा ग्राहकले डिपल र अवतार ब्रान्डका इलेक्ट्रिक भेहिकलहरू अनुभव गर्न र सट्टापट्टा गर्न पाउनेछन्।

विशेष आकर्षणका रूपमा डिपल S05 सहित अन्य मोडलहरू प्रस्तुत गरिनेछन्।

ग्राहकहरूले उत्तम एक्सचेन्ज मूल्य, नगद छुट, निःशुल्क कर र बीमा, ट्राभल चार्जर र एसेसरीहरू लगायतका सुविधा पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *