Skip to content
दसैं चाडपर्वलाई मध्यनजर गर्दै आजदेखि सार्वजनिक यातायातका सवारी साधनहरूको रुट परमिट खुला गरिएको छ।
जसले गर्दा यात्रुहरूले कुनै विशेष परमिट नलिई नै आफ्नो गन्तव्य स्थलसम्म सार्वजनिक सवारी प्रयोग गर्न सक्नेछन्।
यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यो व्यवस्था असोज २२ गतेसम्म कायम रहनेछ।
साथै टिकट अनिवार्य गरिने र केही विशेष आकारका सवारीहरूमा पहिले नै लागु भएको रोक भने कायम रहनेछ।
Post Views: 138