Skip to content
काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल’ शुक्रबारदेखि सुरु भएको छ र असोज ८ गतेसम्म चल्नेछ।
मेला बजाजका पुराना मोटरसाइकल वा स्कुटर नयाँसँग साट्न चाहनेहरुको लागि गरिएको हो।
मेलेमा पुराना सवारीहरुको भ्यालुएसनमा थप १० हजार रुपैयाँ बोनस दिने व्यवस्था गरिएको छ।
साथै, जरिवाना र कर तिर्न बाँकी सवारीहरु पनि साट्ने सुविधा उपलब्ध हुनेछ।
प्रत्येक दिन एउटा विजेतालाई लक्की ड्रमार्फत ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
Post Views: 193