Skip to content
अविरल वर्षासँगै चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड तुइनखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, कर्णाली राजमार्गको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पनि पहिरो आएपछि सडक अवरुद्ध भएको छ।
पहिरो पन्छाउन एक्साभेटर र लोडर पठाइएको छ; काम जारी छ र केही समय लाग्ने अनुमान गरिएको छ।
यात्रुहरु र सवारी साधनहरु अलपत्र परेका छन्, र यातायात बाधित भएको छ।
Post Views: 48