Skip to content
विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडिया को Velax सिरिज अब नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।
कुजु नेपाल प्रा.लि. ले NAIMA Nepal Mobility Expo 2025 को अवसर पारेर नयाँ Velax मोडेलहरूको घोषणा गरेको हो।
यी स्कुटरहरू उर्जा, गति र प्रविधिको सन्तुलन खोज्ने नेपाली सहरिया राइडरहरूलाई लक्षित गर्दै ल्याइएका छन्।
तीन फरक मोडेल, तीन फरक विशेषता:
-
Velax U (अल्ट्रा परफरमेन्स)
-
4.9kW मोटर
-
74V 20Ah डुअल लिथियम-आयन ब्याट्री
-
140 किमी रेन्ज
-
80 किमी/घण्टा टप स्पिड
-
Velax Fast Charging
-
3.2kW मोटर
-
76V 30Ah ब्याट्री
-
80% चार्ज २० मिनेटमा
-
110 किमी रेन्ज
-
Velax H (हाई परफरमेन्स)
-
3.2kW मोटर
-
72V 30Ah ब्याट्री
-
100 किमी रेन्ज
-
दैनिक चलाउन उपयुक्त
स्मार्ट प्रविधि सुविधाहरू:
-
क्रुज कन्ट्रोल, रिभर्स मोड
-
की–लेस स्टार्ट र स्मार्ट अनलक
-
मोबाइल एप (एंटी–थिफ्ट, ट्र्याकिङ, डायग्नोस्टिक्स)
-
USB चार्जिङ पोर्ट, रेजेनेरेटिभ ब्रेकिङ
-
डिजिटल ड्यासबोर्ड, LED लाइट
वारन्टी र सेवा सुविधा:
Velax स्कुटरमा ३ वर्ष वा ३०,००० किमी वारन्टी दिइएको छ। कुजु नेपालको १२+ शो–रुमबाट टेस्ट राइड, प्री–बुकिङ र फाइनान्सिङ सुविधा पाइन्छ।
भविष्यतर्फको कदम:
कुजु नेपालका अनुसार, “Velax सिरिजमार्फत हामी नेपाली बजारमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड राख्दैछौं।”
याडियाका ७० मिलियनभन्दा बढी प्रयोगकर्ता विश्वभर छन्। अब नेपालमा पनि यो अनुभव लिन पाइनेछ।
Post Views: 420