बिहानैदेखि कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध

दैलेखस्थित कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

विहिबार बिहान दैलेखको आठबिस नगरपालिका-५ मालचौरस्थित कर्णाली राजमार्गमा पर्ने खहरे खोलाले बाटो कटान गरेकोले सडक पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *